बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लिग चरणको अन्तिम खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेपछि कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स विरुद्ध ब्याटिङ गर्दै छ । खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको थियो।खेलका लागि सुदूरपश्चिमले कुनै परिवर्तन गरेको छैन। कर्णालीले भने टोलीमा एक परिवर्तन गरेको छ। युनिस ठकुरीको स्थानमा रित गौतमलाई खेलाएको छ।
सुदूरपश्चिम प्लेअफमा पुगिसकेको छ। आजको जितले उसको शीर्ष दुई स्थान पक्का हुनेछ। यता कर्णालीले ठूलो अन्तरले पराजित भए मात्र बाहिरिने अवस्थामा छ। जितले कर्णालीको शीर्ष दुईमा पुग्न सक्नेछ
प्रकाशित मिति : सोमबार, पुष १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्