काठमाण्डौ – एन्फा महिला फुटबल लिगअन्तर्गत अन्तिम चरणको खेलमा शसस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले बागमती युथ क्लब हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा एपीएफले बागमतीलाई ५–१ गोलले हरायो ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।
अन्तिम चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ । दोस्रो चरणको सुपर फाइभमा पुलिस र वालिङसहित त्रिभुवन आर्मी, बाग्मती युथ क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पुगेका छन् ।
प्रकाशित मिति : शनिबार, पुष २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्