बुटवलको नयाँगाउस्थित सिटि क्याम्पस लुम्बिनी बौद्ध विश्वविद्यालयमा आगलागी

बुटवलको नयाँगाउस्थित सिटि क्याम्पस लुम्बिनी बौद्ध विश्वविद्यालयमा आगलागी

तिलोत्तमा-बुटवलको नयाँ गाउस्थित सिटि क्याम्पस लुम्बिनी बौद्ध विश्वविद्यालयमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट विश्वविद्यालयको ल्याब कोठामा सामान्य क्षति भएको छ ।

आगलागीबाट अन्य कोठाहरुमा भने क्षति नभएको र अवस्था सामान्य रहेको बुटवल उपमहानगरपालिकाको दमकल शाखाले जानकारी दिएको छ । क्षतिको पूरा विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : बिहिबार, पुष २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij