JanataToday.com

Advertisment

SKIP THIS

अटोमा सेनालाई एक महिना तालिम सकियो

अटोमा सेनालाई एक महिना तालिम सकियो

बुटवल । बुटवल अटो भिलेजमा बुटवल अटो इन्जिनियरिङ एशोसएशन तथा नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेना बिद्युत तथा यान्त्रिक शिक्षालय खरिपाटी व्यारेक भक्तपुरको संयुक्त आयोजनामा हेवी इक्विप्मेन्ट मेकानिक्स एडभान्स हाड्रडोलिक सिस्टम पm्युल सिस्टम तालिम सम्पन्न भएको छ ।

तालिमको समापन गर्दै वडा अध्यक्ष महेन्द्र लिगलले नेपाली सेनाहरुले यस्तो तालिम लिए पछि आफू समेतले लाभ लिन सकिने बताउदै सिकेका सिप व्यबहारका लागु गर्न आवश्यक रहेको बताए ।

सेनाले यस्तो तालिम लिदा फिल्डमा अफटेरो समयमा निकै हुने फाइद हुने बताए ।

प्रमुख प्रशिक्षक राधा कृष्णा देउलाले तालिम १ महिना कम समय भएपनि निकै महत्वपूर्ण रहेको वताए।

सम्म संचालन हुने जानकारी दिदै विहान ८ वजेबाट दिन भर संचालन हुने भएकोले तालिम अवधि भर सहभागी हुन आग्रह गरे ।

तालिम यनान्त्रि शिक्षलय खरिपाटीका नेपाली सेनाका १३ जना जवानहरुको सभागिता रहेको थियो । यसअवसरमा सेनाका प्रशिक्षक सह सेनानी नितेष श्रेष्ठले उनले यो तालिम विदृसमा गएका सेनालाई समेतक निकै लाभदायक हुने बताए ।

बुटवल अटो इन्जिनियरिङ एशोसीएशन बुटवलका कार्यवाहक अध्यक्ष प्रेम गौचन ले तालिम बाट सिप सिकेर व्यवहारमा लगाउन सके निकै फलदाई हुने बताउदै निरन्तर यस्तो तालिम संचालन हुने जानकारी दिए ।

यस अवसरमा अटो व्यवसायी महासघका उपाध्यक्ष जर्नादन गहिर,ेबुटवल अटो इन्जिनियरिङ एशोसएशनका पुर्व अध्यक्ष ज्योती भण्डारी , प्रेम फौदार , प्रेस सल्लाहाकार दामोदार खनाल , सचिव तुल्सीराम न्यौपाने लगाएतले बोल्दै तालिम निकै महत्वपुर्ण रहेको ले सिकेका व्यवहारमा लागु पर्ने बताए ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij