बुटवल,नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशले प्रथम अधिबेशन गर्ने भएको छ ।
प्रथम अधिबेशन माघ ३० गते बुटवलको एसियन पार्टी प्यालेसमा गर्ने नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशका सभापति जाकिर हुसैनले बताएका छन ।
उक्त प्रथम अधिबेशन नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री गगन थापाले उद्घाटन तथा प्रमुख सम्बोधन र नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तार, मुस्लिम संघका केन्द्रिय अध्यक्ष अत्ताबुल मन्सुरी लगाएत नेपाली कांग्रेसका केन्द्रीय र प्रदेश स्तरिय नेताको सम्बोधन रहने आयोजकले बताएको छ ।
प्रकाशित मिति : आइतबार, माघ २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्