नयाँ शक्ति को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित

नयाँ शक्ति को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित

काठमाडौं,नेपाल समाजवादी पार्टी नयाँ शक्ति को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्याशी नेत्र प्रसाद चापागाईलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको नेसपा ९नयाँ शक्ति०ले जनाएको छ। मत परिणाम के कति भन्ने अझै खुलाइएको छैन ।

औपचारिक घोषणा साँझ पत्रकार सम्मेलनबाट गरिने जनाइएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij