काठमाडौं , प्रधानमन्त्री पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा सुदूरपश्चिम प्रदेश र बागमतीले प्रतिस्पर्धा गर्दैछ ।
जारी प्रतियोगितामा बागमती प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम प्रदेश ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा पुलिस र एपीएफ दुवैले आफ्ना शुरुका दुवै खेल जितेर ४/४ अंक हासिल गरेका छन् ।
दुवै खेल बिहान ९ बजे सुरु हुने छ
न् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्