काठमाडौँ : भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग वा न्यायिक छानबिनको माग गर्दै प्रतिपक्षी दलहरूले आइतवार पनि संसद् अवरोध कायमै राखेका छन्।
संसद् बैठक शुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका हुन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणबारे छानबिनलाई सघाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै गत १३ जेठदेखि संसद् अवरुद्ध पारेका छन्।
प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्