काठमाडौं । चीनसिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् ।
सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरुको विवरण निम्न छस्
नेपाल प्रहरी
प्रचौ हाकु रसुवा दरबन्दी भइ इप्रका टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गा।पा। वडा नं. ४ बस्ने वर्ष ४२ को प्रहरी सहायक निरीक्षक. लाल बहादुर श्रेष्ठ ।
जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भइ ईलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गाउँपालिका वडा नं. १ बस्ने वर्ष २४ को प्रहरी जवान मुन्ना ठाकुर ।
प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भइ ईलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल नगरपालिका वडा नं. ९ बस्ने वर्ष २३ को प्रहरी जवान लोकेन्द्र बोहोरा ।
चाइनिज नागरिकः
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU YUE
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको LI HUAQING
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YANG CHUAN
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU HAI HANG
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YOU XIAO QIU
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको JOU YONG
नेपाली नागरिकः
१.जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी
२.ऐ.ऐ. बस्ने वर्ष ३५ को सन्तोष दइत
३. ऐ.ऐ. बस्ने वर्ष २५ को बुद्दीराम थारु
४. ऐ.ऐ. बस्ने वर्ष २४ को लक्ष्मीनारायण थारु
५.ऐ.ऐ. बस्ने वर्ष ३० को सुरेश थारु
६. जिल्ला बाग्लुङ बस्ने वर्ष नखुलेको नरेन्द्र वि।क।
७.जिल्ला सिन्धुपाल्चोक घर भएको कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा
८.वतन नखुलेको मिक्चर चालक वर्ष नखुलेकोगोविन्द मोक्तान
९.वतन नखुलेको हाइलक्स चालक वर्ष नखुलेको लोकमान तामाङ
प्रकाशित मिति : मंगलबार, असार २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्