JanataToday.com

Advertisment

SKIP THIS

नवलपरासीमा महिलाद्वारा सञ्चालित सहकारीका तीन सय पचास खसीबोका बिक्री

नवलपरासीमा महिलाद्वारा सञ्चालित सहकारीका तीन सय पचास खसीबोका बिक्री

नवलपरासी , नवलपरासी बर्दघाट सुस्ता पूर्वमा महिला नेतृत्वको एउटा सहकारी संस्थाले तीन सय ५० वटा खसीबोका बिक्री गरेको छ ।

हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ झ्यालबासमा सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँको अवसरमा खसीबोका बिक्री गरेको हो ।

संस्थाको व्यवस्थापक सुशीला परियारले सदस्यहरुले पालेका खसीबोका सहकारी मार्फत बिक्री गरेको जानकारी दिनुभएको छ । प्रतिकिलो ज्युँदो ५ सय ७० रुपैयाँका दरले खसीबोका बिक्री गरेको उहाँले बताउनुभयो । सहकारीले गएको वर्ष एक हजार पाँच सय खसीबोका बिक्री गरेकोमा यो वर्ष भने घटेको छ ।

बजारमा माग कम भएकोले बिक्री नभएको तर तिहारसम्ममा थप बिक्री हुने आशा रहेको परियारले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, असोज १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij