निर्वाचन आयोगले थप्यो दल दर्ताको समय

निर्वाचन आयोगले थप्यो दल दर्ताको समय

निर्वाचन प्रयोजनका लागि दल दर्ताको संख्या १०६ पुग्यो

काठमाडौँ — निर्वाचन आयोगले दल दर्ताका लागि चार दिनको समय थप गरेको छ । आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय बुधबार थपेको हो । यसअघि बुधबारसम्मको लागि दल दर्ताको समय तोकिएको थियो ।

बुधबारसम्ममा १९ वटा नयाँ दल दर्ता भएका छन् । यो सँगै निर्वाचन प्रयोजनका लागि दल दर्ताको संख्या १०६ पुगेको छ ।

थप १९ वटा नयाँ दल दर्ता प्रक्रियामा रहेकाले उनीहरु पनि सकभर निर्वाचनमा भाग लिन पाउन् भन्ने उद्देश्य दल दर्ताको समय थप गरेको आयोग स्रोतले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij