खानेपानी तथा सरसफाई डिभिजन दाङका तत्कालीन कार्यालय प्रमुख थापासहित ६ कमर्चारी र निर्माण कम्पनिविरुद्ध भ्रष्टाचार मुद्धा

खानेपानी तथा सरसफाई डिभिजन दाङका तत्कालीन कार्यालय प्रमुख थापासहित ६ कमर्चारी र निर्माण कम्पनिविरुद्ध भ्रष्टाचार मुद्धा

 

बुटवल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापासमेत ६ जना र जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्सविरुद्ध भ्रष्टाचार आरोपमा मुद्धा दायर गरेको छ ।

डीप ट्युब वेलको ठेक्कामा ११ लाख ११ हजार ५४४ अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापा, तत्कालीन ईन्जिनियर बसन्त कुमार दुलाल, तत्कालीन अधिकृत छैटौ माधव प्रसाद तिमिल्सेना, तत्कालीन सवइन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्ट तथा जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स र सोका प्रवन्ध निर्देशक शेखर शर्माविरुद्ध मुद्वा दायर गरेको हो ।

जनही ११ लाख ११ हजार ५४४ बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेर विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको अख्तियारले

प्रकाशित मिति : मंगलबार, मंसिर २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij