सुनको भाउ तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ

सुनको भाउ तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ

काठमाण्डौ – सुनको भाउ आज तोलामा ३ हजार १ सय रुपैयाँले बढेको छ ।

सुन आज ३ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा १ सय ९५ रुपैयाँले बढेको छ । चाँदी १ सय ९५ रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ १ सय ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६ सय ८५ रुपैयाँ थियो ।

प्रकाशित मिति : मंगलबार, पुष २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij