रास्वपा उम्मेदवारलाई हराउँदै कपिलवस्तु–३ मा कांग्रेसका शाह विजयी

रास्वपा उम्मेदवारलाई हराउँदै कपिलवस्तु–३ मा कांग्रेसका शाह विजयी

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी हुनुभएको छ ।

शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियालाई ४ हजार ६४५ मतान्तरले हराउनुभएको हो । शाहले २३ हजार ५३५ र रजौरियाले १८ हजार ८९० मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा एमालेका वीरेन्द्र कुमार कनौडिया १४ हजार ७६३ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

योसँगै कांग्रेस अहिलेसम्म ९ ठाउँमा विजयी भएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij