कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा भएको क्षतकिो जाँचबुझ गर्न गठति गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतविेदन तत्काल कार्यान्वयनमा लैजाने नर्णिय गरेको छ।

आजै गठति नयाँ मन्त्रपिरषिद्को पहलिो बैठकले कार्की आयोगले कारबाहीका लाग िसफिारसि गरेको सुरक्षा संयन्त्रको हकमा अध्ययन समति िगठन गर्ने र त्यसले पेश गरेकोबमोजमि कारबाही अघ िबढाउने नर्णिय गरेको हो।

यस्तै अन्यको हकमा आयोगको सफिारसिबमोजमि कारबाही अघ िबढाउने नर्णिय गरेको सरकारका प्रवक्ता सस्मति पोखरेलले जानकारी दएि।

यस्तै सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने नर्णिय पन िमन्त्रपिरषिद् बैठकले गरको छ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij