३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी लगाइदिएको रहेछ’- गृहमन्त्री गुरुङ

३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी लगाइदिएको रहेछ’- गृहमन्त्री गुरुङ

 

काठमाडौं । सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीमाथि अन्याय भएको संकेत गर्दै कडा टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उनले “३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” भन्ने टिप्पणी गरेका हुन्

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमा गृहमन्त्री रहेका गुरुङले शपथ लिएयता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लगायतका उच्च राजनीतिक व्यक्तित्वहरू पक्राउ परिसकेका छन् ।

यसैबीच शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएको छ ।

पछिल्ला यी घटनाक्रमले देशको राजनीतिक तथा सुरक्षा परिस्थितिबारे नयाँ बहस सिर्जना गरेको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij