सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने सरकारको निर्णय

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने सरकारको निर्णय

काभ्रेपलाञ्चोक, ४ वैशाखः सुरक्षण मुद्रण केन्द्रको भवन काभ्रेपलाञ्चोकको पनैती नगरपालिका-५ मा निर्माण भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुरक्षण मुद्रण केन्द्रको भवन । तस्बिरः किरणराज विष्ट/रासस

 

काठमाण्डाै – सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने गरी सार्वजनिक निकायमा सूचीकृत समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । उहाँले यसबारे नेपाल राजपत्रमा सूचना प्रकाशन गरिने पनि बताउनुभयो ।

बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने पनि निर्णय गरेको प्रवक्ता पाेखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : सोमबार, बैशाख १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij