जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना पक्राउ

पाल्पा , जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका ६ बराहाटार बस्ने ४२ वर्षीय संजय कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनलाई स्थानिय २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।

संजयले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख २७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij