संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरु हुदै

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरु हुदै

 

काठमाडौँ । आज संघीय संसदको बजेट अधिवेशन शुरु हुदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा आज २ बजे प्रतिनिधि सभाको र २ बजेदेखि नै राष्ट्रिय सभाको बैठक छुट्टा छुट्टै शुरु हुदैछ ।

आजको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा समितिका सभापति गणेश पराजुलीले पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

यस बाहेक सभामुखले यस अधिवेशनका क्रममा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको राष्ट्रिय सभाको बैठकमा सरकारले ल्याएका अध्यादेश पेश हुने कार्यसूची रहेको

प्रकाशित मिति : सोमबार, बैशाख २८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij