सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।आइतबार एकै दिन प्रतितोला २० हजार ५ सय रुपैयाँले वृद्धि हुँदै सुनको कारोबार मूल्य ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार उल्लेख्य रूपमा बढेर नयाँ उचाइमा पुगेको हो

सुनको मूल्यमा आएको यो तीव्र वृद्धिसँगै बजारमा लगानीकर्ता तथा उपभोक्ताको चासो समेत बढेको छ।

यता चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij