कपिलवस्तु
कपिलवस्तु कृष्णनगर नगरपालिका ९ बहादुरगंजमा बसले ठक्कर दिदा करीब ३५ वर्षिय जगराम कहाँरको मृत्यु भएको छ । घटनाको विरोध गर्दै स्थानीयले चन्द्रौटा – कृष्णनगर सडक खण्ड बन्द गराएका छन । डिहवाका कहाँर बहादुरगंज बजारबाट तरकारी लिएर घर फर्किदै गर्दा दुर्घटना हुदा उनको मृत्यु भएको हो । ठक्कर ठक्कर दिने बस वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बसलाई तत्काल हाजीर गराउन माग गर्दै स्थानीयले सडक अवरुद्ध गराएका छन ।
प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्