JanataToday.com

Advertisment

SKIP THIS

खुला सिमा कारण गुणस्तरहीन सामान, मुल्यहरु समेत फरक परेको छ :उपप्रमुख आचार्य

खुला सिमा कारण गुणस्तरहीन सामान, मुल्यहरु समेत फरक परेको छ :उपप्रमुख आचार्य

बुटवल ।
बुटवल उपमहानगर पालिका उपप्रमुख गोमादेवी आचार्यले खुला सिमा कारण गुणस्तरहीन सामान, मुल्यहरु समेत फरक परेको बताउनुभएको छ । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १४ स्थापना दिवसको अवसरमा उहाले नगरपालिकले खुला सिमानावाट अवैध रुपमा बस्तुहरु नियन्त्रण गर्न अन्य नगरपालिकासगँ पनि समन्वय गरको बताउनुभयो ।
संघका अध्यक्ष गगाधर न्र्यौपानेको अध्यक्षताका भएको कार्यक्रमा रुपन्देही व्यापर संघ अध्यक्ष यमलाल लोहनी,बुटवल उद्योग बाणिज्य सघका कोषध्यक्ष विमलराज भटराई,उपभोत्ता हित संरक्षण मञ्चका रुपन्देही कार्यबाहक अध्यक्ष तेज प्रसाद पाठक संघका संस्थपाक अध्यक्ष टिकाराम गैरे, नेपका नगर सचिव नारायण बन्जाडे लगायत बोल्दै बजार अनुगमलाई निरन्तरता दिनुपर्ने र साना व्यावसायीहरु अप्ठारो पार्ने नीति ल्याउन नहुने बताउनुभएको थियो ।
यस्तै कार्यक्रमा संघ बरिष्ठ उपाध्यक्ष ज्ञान प्रसाद न्यौपाने,महासचिव कृष्ण प्रसाद पाण्डेयले पनि बजार अनुगमन बिशेष ध्यान दिन आग्रह गनभएको थियो। सचिव शंकर पाण्डेय संचालन भएको थियो । सोही अवसरमा खुद्रा किराना व्यपार संघको तिन बाट क्षेत्रगत समिति गठन समेत गरेको छ ।
सुख्खानगरको क्षेत्रको संयोजकमा इश्वरी तिवारी, दिपनगरमा राम प्रसाद बस्याल,चाँदवरी क्षेत्रको संयोजक दिपक काप्फेलाई क्षेत्रगत समितिको संयोजक चयन गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij