काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौँ – काभ्रेको बुचाकोटमा बस दुर्घटना भएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रातोपाटीलाई बताए ।

नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा दुर्घटनामा परेकाे बस बिपी रागमार्गबाट करिब २ सय मिटर तल खसेको छ।

अरनिको यातायातको उक्त बसमा २५/३० जना सवार रहेको अनुमान गरिएको छ । प्रहरीले उद्धारकार्य गरिरहेको छ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij