तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ

आइतबार बिहान बाढी आएको समयमा खोलाबाट दाउरा निकाल्ने क्रममा गुल्मीको मालिका गाउँपालिका-३ पैयुखर्क घर भई हाल बुटवल-१७ रानीगञ्ज बस्ने ३१ वर्षीय गोरखबहादुर वि.क. बाढीमा फसेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलको संयुक्त टोलीले उनलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, असार १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij