प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं , प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

बिहान ११ बजे बस्ने बैठकमा महान्याधिवक्ताको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुची छ।

यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयक २०८३ र नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ पेश गर्नु हुनेछ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेपाल राष्ट्र बैंक तेस्रो विधेयक २०८३ लाई दफावार छलफलको लागि सम्बन्धीत समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ।

संस्कृतिमन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको पर्यटन विधेयकलाई सम्बन्धीत समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ।

 

प्रकाशित मिति : बुधबार, असार २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij