पाल्पा , शिद्धबाबा क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न पाल्पा प्रहरीले आग्रह गरेको छ। निरन्तरको वर्षातले सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा साना तथा ठूला ढुङ्गा खस्ने क्रम जारी छ । पानी परिरहेको समयमा माथिल्लो भागबाट ढुङ्गासहितको पानीको फोहोरा सडकमा खस्ने गरेको छ । यस्तो अवस्थामा यात्रा गर्दा सावधान भएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
प्रकाशित मिति : बिहिबार, असार २५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्