मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, सडक दुवैतर्फ अवरुद्ध

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, सडक दुवैतर्फ अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकैको खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ

सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन सम्बन्धित स्थानमा आवश्यक उपकरण परिचालन गरिसकिएको छ । करिब डेढ घण्टाभित्र पहिरो पन्छाएर सवारी आवागमन पुनः सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।

पहिरोका कारण बाटोमै रोकिएका यात्रु तथा सवारी चालकलाई धैर्यतापूर्वक प्रतीक्षा गर्न सडक डिभिजनले आग्रह गरेको छ ।

पहिरो हटाउने कार्य तीव्र रूपमा भइरहेकाले अवस्था सामान्य भएपछि सवारी आवागमन पुनः सञ्चालन गरिने जनाइएको छ।

प्रकाशित मिति : मंगलबार, साउन १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij