काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनस्थल तय भएको छ । राष्ट्रियसभा गृह प्रदर्शनी मार्गमा महाधिवेशन हुने तय भएको हो
असोज १५ देखि २० गतेसम्मको लागि हलको व्यवस्था मिलाइदिन मुख्यसचिव कावा कृष्णप्रसाद दुलालले पत्र पठाएका छन् ।
हिजो बसेको बैठकले तल्लो तहको अधिवेशन कार्यतालिका हेरफेर गरे पनि महाधिवेशन तोकिएकै समयमा गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्