कांग्रेस महाधिवेशनमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेश

कांग्रेस महाधिवेशनमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेश

????????, ?? ????? ?????? ?????????? ????????????? ?????????? ?????????? ?????? ???? ?????? ?????????? ???? ??????????? ?????? ??? ?????????? ???????? ????????? ???????? ?????????? ?????? ???????? ????? ??????? ????? ?????÷????

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

आज शुरू भएको बन्दसत्रमा सभापति थापाले आउँदो चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, सङ्गठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदनमा आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, चुनावअघि गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, युवा सहभागितालगायत विषय समेटिएको छ ।

युवापुस्तासँग पार्टीको दूरी बढेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको थापाको आत्मसमीक्षा रहेको छ ।

प्रकाशित मिति : सोमबार, असोज १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij