JanataToday.com

Advertisment

SKIP THIS

कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या१४ पुग्यो

कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या१४ पुग्यो

दोलखा ।
दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा१४ जनाको मृत्यु भएको छ ।
२० जना घाइते भएको सिन्धुपाल्चोकका डीएसपी मोहन थापाले जानकारी दिनुभयो। बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको सुनकोशी–७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : आइतबार, मंसिर २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij