JanataToday.com

Advertisment

SKIP THIS

स्थानीय निकायदेखि केन्द्रसम्म भ्रष्टाचार बढ्यो : मानव अधिकारका अध्यक्ष पहाडी

स्थानीय निकायदेखि केन्द्रसम्म भ्रष्टाचार बढ्यो : मानव अधिकारका अध्यक्ष पहाडी

बुटवल ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले जनतामा निरा शा छाएको बताउनु भएको छ उहाले दष्डहिनता भ्रष्टाचार सस्थागत भएर जेल्लीएको बताउनुभएको छ स्थानीय निकायदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार बढदै गएको बताउनुभयो । भ्रष्टाचार र विकृतीहरु अनेकोणबाट करा उठेको बताउँदै पहाडीले राजनीतिक दलहरुमा दृढ इच्छाशक्तिको कमी भएको उल्लेख गर्नुभएको छ ।जनतामा निरा शा छाउदै छ किनभनजो दोषी त्यस माथि कारबाही गरेको छैन दष्डहिनता भ्रष्टाचार सस्थागत भएर जेल्लीएको हो
मानव अधिकार तथा शान्ति समाजको २२ औं राष्ट्रिय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्नका लागि आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पहाडीले लोकतन्त्र धरापमा परेको बताउनुभयो । ‘लोकतन्त्रमा ग्रहण लागेको छ, धमिराहरु लागेका छन् ।’–पहाडीले भने संविधानभन्दा पनि लोकतन्त्र जोगाउँने काम सरकारको हो । विप्लव नेतृत्वको माओवादीलाई हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आउन आग्रह गर्दै उनले सरकारले पनि त्यसअनुसारको वातावरण मिलाउनु पर्ने बताउनुभयो । ‘राष्ट्रिय आवश्यकता र अन्तराष्ट्रिय परिस्थितीलाई बुझ्नुस् । । पहाडीले भारतले नेपालको भूमी मिचेको सम्बन्धमा प्रधानमन्त्रीलाई स्वयत पत्र जारी गर्न आग्रह गर्नुभयो । ‘हामी भारत विरोधी अभियानमा कहिल्यै पनि लाग्ने छैनौ मात्र मिचिएको नेपालको भू–भाग फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो ।पहाडीले भन्नुभयो राष्ट्रियताको सवालमा हामी मौन बस्यौं भने भावि पुस्ताले कहिल्यई माफी नदिने बताउँदै उहाले राष्ट्रियताका सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने आवश्यकता औंल्याउनुभयो ।शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले तीन तहको सरकार बनेपछि झन भ्रष्टाचार बढेको खबर सुन्नु परेको बताउनुभयो । उहाले प्रदेश सरकले समेत भ्रष्टाचार नियन्त्रन्णको लागि कुनै काम गर्न नसकेको बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजको २२ औं राष्ट्रिय परिषद् बैठककामा भारतद्वारा नेपालको सिमा अतिक्रमण, जलवायु परिर्वानको असर, मानवअधिकार आनदोलन तथा लागुऔषध दुव्र्यसन अन्तका लागि अभियान, मानव बेचविखन तथा ओसारपसार लगायत गम्भीर अपराधका बारेमा, कारागारलाई सुधार गृहका रुपमा विकास गर्नुपर्ने तथा वैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्यका लागि अभियान सञ्चालन लगायत महत्वपूर्ण विषयमा छलफल तथा निर्णय भएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी गराउनुभयोे ।

प्रकाशित मिति : आइतबार, मंसिर २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij