पाल्पामा स्कुटी ठोक्किदा सिद्दान्तकाे मृत्यु,माेटरसाइकलकाे ठक्करले अर्घाखाँचीकी माया भुसाल घाइते

पाल्पामा स्कुटी ठोक्किदा सिद्दान्तकाे मृत्यु,माेटरसाइकलकाे ठक्करले अर्घाखाँचीकी माया भुसाल घाइते

बुटवल
सिद्धार्थ राजमार्ग अन्र्तगत तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउंपालिका–३, ड्याम साईडमाआज ट्रिपरसंग स्कुटि ठोक्किदा बुटवल उपमहानगरपालिका–१३ का २५ वर्षीय सिद्दान्त थापाको मृत्यु भएको छ ।
दोभान सिद्धबाबा खण्डमा पाल्पाबाट चुनढुंगा बोकेर बुटवलतर्फ जा“दै गरेको लु २ ख १७६३ नम्बरको ट्रिपरमा लु १९ प २८०३ नम्बरको स्कुटी ठोक्किएको प्रहरीले जनाएको छ । स्कुटी ठोक्किएपछि घाइते भएका थापाको बुटवलस्थित प्रादेशिक अस्पतालमा उचारका क्रममा मृत्यु भएको हो ।
स्कुटी ठोक्किएको ट्रिपर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान गर्न प्रहरी निरीक्षक भीम बहादुर कार्कीको कमाण्डमा टोली घटनास्थालमा खटिएको छ ।
यता बुटवलको चौराहामा बाटो काट्नेक्रममा मोटरसाइकलको ठक्करबाट अर्घाखांची सन्धिखर्क निबासी माया भुसाल घाइते हुनुभएको छ । उहालाइ थप उपचारका लागि हेलीकप्टर मार्फत काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : शनिबार, पुष १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij