डिपिएल : काठमाडाैँद्वारा महेन्द्रनगर सात रनले पराजित

डिपिएल : काठमाडाैँद्वारा महेन्द्रनगर सात रनले पराजित

बुटवल । धनगढीमा चलिरहेको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको बुधबार भएको पहिलो खेलमा काठमाडौँ गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई सात रनले पराजित गरेको छ।

पहिले व्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । उसका लागि अंकित दबासले ६५ रनको योगदान गरे ।

यस्तै १३५ रनको लक्ष्य पाएर जवाफी व्याटिङमा उत्रिएको महेन्द्र नगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन मात्रै बनाउन सकेको हो।

उसका लागि अमरसिंह रौटेलाले २८ र शरद भेषवाकरले २३ रन जोडे पनि अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

प्रकाशित मिति : बुधबार, फाल्गुन १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij