JanataToday.com

Advertisment

SKIP THIS

एनसेल आक्रमणपछि गृह मन्त्रालयले बोलायो आकस्मिक बैठक

एनसेल आक्रमणपछि गृह मन्त्रालयले बोलायो आकस्मिक बैठक

काठमाडौं । देशभर अज्ञात समूहले शुक्रबार राति आक्रमण गरेसँगै गृहमन्त्रालयमा शान्ति सुरक्षासम्बन्धी आकस्मिक बैठक बोलाइएको छ ।

विभिन्न जिल्लामा रहेका एनसेल टावरमा आक्रमण र नक्खुमा भएको विस्फोटमा परि एक जनाको मृत्यु भएपछि सरकारले आकस्मिक बैठक बोलाएको हो । बैठकमा गृह मन्त्री, सुरक्षा निकायका प्रमुखको समेत उपस्थिति रहेको बताइएको छ ।

अज्ञात समूहले आक्रमण गरेको भनिएपनि आक्रमण गरेको स्थानमा भेटिएका पर्चाका आधारमा घटना चन्द नेतृत्वको नेकपाले गराएको हुन सक्ने प्रहरीले आंकलन गरेको छ ।

त्यस सन्दर्भमा मुलुकमा अस्थिरता मच्चाउन खोज्ने समूहप्रति सरकार कसरी प्रस्तुत हुने लगायत रणनीतिक सुरक्षाका विषयमा छलफल केन्द्रित रहनेछ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij