अमेरिकामा आँधीका कारण २३ जनाको मृत्यु

अमेरिकामा आँधीका कारण २३ जनाको मृत्यु

अमेरिका । अमेरिकामा आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

अलाबामा राज्यको ली काउन्टीमा आएको आँधीमा परेर मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् ।

आँधीले थुप्रै घर तथा भवन भत्काएको छ ।

भग्नावशेषमा फसेकाहरुको सुरक्षाकर्मीले उद्दार जारी राखेका छन् ।

आँधीमा हावाको गति २ सय २६ किलोमिटर प्रति घण्टा पुग्ने क्षमताको रहेको बताइएको छ ।

अलाबामाका गभर्नर के आइभीले आउँदा दिनमा मौसम थप खराब हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij