बुटवल । लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा दाँतका विरामि ७ बर्षिय अविनव विश्वकर्मालाई दन्त चिकित्सकले उपचारको क्रर्ममा झापड हानेपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।
अस्पतालमा उपचार।का लागि आएका बालकले उपचारको क्रममा सुई लगाउन नमानेपछि डाक्टर बसन्त पाठकले बालकलाई गालामा धेरै पटक थप्पड हानेकोले बालकको गाालामा चोट लागेको छ ।

बालककी आमा कमला विश्वकर्माले दोषी डाक्टरलाई कारबाहीको हुनु पर्ने बाताउछिन् । चिकित्सकको लापरबाहीले अस्पालमा तनाम बढे पछि सुरक्षा कर्मी तैनाथ गरिएको छ । दोषिलाई कारवाहिको माग गर्दै स्थानीय र आफन्त द्धारा अस्पताल परिसरमा नारावाजि समेत गरेका दिए ।
अस्पताल प्रशासन यस बारे केहि बोलेको छैन । इलाका प्रहरी कार्यलाय बुटवलले डाक्टर बसन्त पाठकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्