JanataToday.com

Advertisment

SKIP THIS

बुटवलकाे बम सेनाले डिस्पोज गर्‍यो

बुटवलकाे बम सेनाले डिस्पोज गर्‍यो

बुटवल । बुटवलमा मुख्य राजमार्गमै राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको छ ।

बुटवल कालिकानगर कालिकाचोकमा डिभाईडरमा कालो टेपले बेरेर राखेको बस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

सेनाको टोलीले त्यो बस्तु बम नै रहेको बतायो र डिस्पोज गरेको हो ।

नेपाली सेनाको २२ नम्बर बाहिनीको टोलीले बम डिस्पोज गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दमा तर्साउनका लागि बम राखिएको हुनसक्ने ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले बताए ।

बन्दका कारण बुटवल र आसपासको क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij