JanataToday.com

Advertisment

SKIP THIS

कावासोतीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

कावासोतीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

कावासोती।
नवलपुरको कावासोतीमा गयराती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नम्बर ३ बस्ने ओमबहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
अधिकारीले चलाएको लु ४३ प १९०७ नम्बरको मोटरसाइकल कावासोती ४ हसौरामा आफै अनियंत्रित भैइ पल्टिएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।
हिजो राती नै दुर्घटनामा परेका अधिकारीको शब आज बिहान मात्र स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए। अधिकारी मोटरसाइकल सहित सडकसङ जोडिएको कुलोमा खसेको प्रहरीले जनाएको छ । मृत्यु भएका अधिकरी निर्माण ब्यबसायी हुन् ।

प्रकाशित मिति : शनिबार, मंसिर ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij