JanataToday.com

Advertisment

SKIP THIS

अटो इन्जिनियरिङ्ग एशोसियसनको कार्यशाला गोष्टी सम्पन्न

अटो इन्जिनियरिङ्ग एशोसियसनको कार्यशाला गोष्टी सम्पन्न

बुटवल ।
बुटवल अटो इन्जिनियरिङ्ग एशोसियसन मैनाबगरले कार्ययोजना तर्जुमाका लागि कार्यशाला गोष्टी सम्पन्न गरेको छ।बुटवल अटो इन्जिनियरिङ्ग एशोसियसनले तीन वर्षका लागि कार्ययोजना बनाउने निदो गरेको छ । सस्थाले अटो क्षेत्रमा भौतिक विकास, खानेपानी व्यवस्थापन, सिसिटिभि क्यामेरा जडान, सदस्यता वृद्धि, पार्किङ्ग व्यवस्थापन नियमित तालिम संचालन, फण्ड रेज, डाइरेक्टरी प्रकाशन, लगाएतका काम गर्ने योजना बनाएको छ ।
यस अवसरमा अटो भिलेजका अध्यक्ष बाबुलाल पाण्डेले सस्थाले पहिलो पटक कार्यायोजना तर्जुमाका लागि कार्यशाला गोष्टी आयोजना गरेको जानकारी दिदै यस गोष्ठी बाट सस्थाले कार्य सम्पादन राम्रो सग गर्न सहयोग मिल्ने बताउाुभयो ।
कार्य योजना तर्जुमा गोष्ठीमा प्रशिक्षक राजेन्द्र लम्सालले प्रशिक्षण दिनुभएको थियो ।
चितवको सौराहमा २ दिन सम्म भएको यस कार्यक्रममा संस्थाका अध्यक्ष बाबुलाल पाण्डे, संयोजक वाणिज्य उपाध्यक्ष बाबुराम आचार्य , महा सचिव तुलसी न्यौपाने, कानुनी सल्लाहकार सालीग्राम वन्जाडे, प्रेस सल्लाहकार दामोदर खनाल, सल्लाहकार नवराज पौडेल, खेमराज आचार्य लगाएतले बोल्दै यस्तो कार्यक्रमले सस्थाको कार्य सम्पादनमा महत्पूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij