बुटवल।
लायन्स क्लव अफ बुटवल युथमा गत ६ महिनामा गरेको कार्यक्रमको समिक्षा गरिएको छ । क्लवक हिजो साँझ बसेको छैठौं बंठक तथा साधारण सभामा क्लवका गतिबिधिमा समिक्षा गरिएको हो ।
क्लवका अध्यक्ष दिपककुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठक तथा साधारण सभामा कार्यक्रमका संयोजकहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन उपर क्लवलका सदस्यहरुले समिक्षा सहित सुझाव दिईएको क्वलका सचिव बिष्णु काफ्लेले जानकारी गराउनु भयो ।
क्लवले ६ महिनाको अवधिमा असाय तथा बालबालिकालाई राहत वितरण, बुटवल ९ र ११ मा डाईवेटिट (मधुमेह रोग) सम्बन्धि स्वास्थ्य शिबिर, जनचेतामुलक ¥याली प्रदर्शन, बृक्षारोपण लगायतका सामाजिक कार्यक्रम गरिएको क्लवका संस्थापक अध्यक्ष तथा रिजन चेयर पर्सन (क्षत्रीय अध्यक्ष) जाकिर हुसैनले जानकारी गराउनु भयो ।
प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्