गैडाकोट ।
नवलपुरको गैंडाकोट स्थित नमस्ते चोक नजिक गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर दिपक कुमार कार्कीका अनुसार पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ६ ख ८०५८ नम्बरको ट्रक, पुर्वबाट पश्चीम तर्फ आउँदै गरेको ना ३१ प २६१८ नम्वरको स्कूटर एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको हो ।
दुर्घटनामा स्टकुटरमा सवार दुइ जना गम्भीर घाइते मध्ये भरतपुर १० का विरेन्द्र गिरीको मृत्यु भएको र अर्का गैडाकोट ४ का आकाश सिजालीको नयाँ मेडिकल कलेजमा उपचार जारी छ।स्कूटरले ओवरटेक गर्न खोज्दा ट्रकमा ठोकिन पुगेको प्रहरीको भनाई छ
प्रकाशित मिति : बिहिबार, मंसिर १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्