कालापानि लिम्पीयाधुरा नेपालकै हो:नेकपा नेता नेपाल

कालापानि लिम्पीयाधुरा नेपालकै हो:नेकपा नेता नेपाल

कपिलवस्तु
नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले कालापानि नेपालकै रहेकोमा संका नगर्न आग्रह गर्नुभएको छ । कपिलवस्तुको चारनम्वर जितपुरमा आजबाट शुरु भएको ११ औं कपिलवस्तु महोत्सव एवंम कृषि पर्यटन तथा औद्योगीक प्रदर्शनी उद्घाटन गर्न पुगेका नेता नेपालले पार्टि अगुवा कार्यकर्ता भेलालाइ सम्वोधन गदैं उक्त कुरा बताउनुभएको हो ।

सन्चारकर्मिको थप जिज्ञाशामा नेता नेपालले प्रधानमन्त्रीको विशेष दुत बनेर भारतमा कालापानी लगायतका सिमा समस्या समाधान गर्न जाने बारेमा अहिले केही बताउनु भएन । तर उहाँले विगतका महाकाली सन्धी लगायत दस्तावेज हेर्दा लिम्पीयाधुरा नेपालकै र माहाकाली नदि सिमा भएको बताउंदै केवी राजन राजदुत हुँदा नै यस बारेमा सहमती भएको प्रमाण आफुहरुसँग भएको बताउँदै यसलाइ कुटनितिक ढंगले समस्या समाधान गरिने बताउनुभयो ।

उहाँले हालै सम्पन्न उपनिर्वाचनको परिणामले पार्टि र सरकारका गतिविलाइ समयमै सच्चीन संकेत गरेको बताउँदै पार्टि एकिकरणको काम छिटो टुग्याउन लागीपरेको बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij