काठमाडौ ।
बंगलादेशविरुद्धको खेलमा नेपालका पारस खड्काले तीन विकेट लिएका छन् । दोस्रो ओभरको तेस्रो बलमा मोहम्द नामीलाई ६ रनमा आउटगरेका उनले चौथो ओभरको तेस्रो बलमा सम्य सरकारलाई आउट गराएका थिए ।
पारसलेचौथो ओभरको पाँचौ बलमा सहिद हसनलाई आउट गराएका थिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिलेबलिङ गरिरहेको छ ।
७ ओभरको खेल सकिँदा बंगलादेशले ३ विकेट गुमाएर ४१ रन बनाएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्