बंगलादेशविरुद्धको खेलमा नेपालका पारस खड्काले तीन विकेट


शनिबार, मंसिर २१, २०७६

बंगलादेशविरुद्धको खेलमा नेपालका पारस खड्काले तीन विकेट

काठमाडौ ।
बंगलादेशविरुद्धको खेलमा नेपालका पारस खड्काले तीन विकेट लिएका छन् । दोस्रो ओभरको तेस्रो बलमा मोहम्द नामीलाई ६ रनमा आउटगरेका उनले चौथो ओभरको तेस्रो बलमा सम्य सरकारलाई आउट गराएका थिए ।
पारसलेचौथो ओभरको पाँचौ बलमा सहिद हसनलाई आउट गराएका थिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिलेबलिङ गरिरहेको छ ।
७ ओभरको खेल सकिँदा बंगलादेशले ३ विकेट गुमाएर ४१ रन बनाएको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर २१, २०७६ , १०:३८ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology