JanataToday.com

Advertisment

SKIP THIS

होटल व्यवसायी महासंघ नेपालमा बुटवलका हिराध्वजको अध्यक्षतामा नयाँ नेतृत्व चयन

होटल व्यवसायी महासंघ नेपालमा बुटवलका हिराध्वजको अध्यक्षतामा नयाँ नेतृत्व चयन

बुटवल
होटल व्यवसायी महासंघ नेपालको कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न तेस्रो महाधिवेशनवाट बुटवलका हिरा ध्वज शाहको अध्यक्षतामा नयाँ नेतृत्वमा चयन भएको छ । यही पुस ४ गते देखि शुरु भएको महाधिवेशन लामो कसरत पछि सर्वसम्वत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा दिनेश कुमार चुके चितवन, र महासचिवमा विरमन्जन बटाला सुदुरपश्चिम निर्वाचित हुनु भएको छ ।
महासंघको प्रथम उपाध्यक्षमा जनक बहादुर शाही द्धितीय उपाध्यक्षमा केपी शमा ९संगठन० उपाध्यक्ष्मा ईच्छा बहादुर वाग्ले ९प्रशासन ०ईमान्दु वराल, विश्वराज खनाल, महिला उपाध्यक्षमा मीनादेवि गौतम निर्वाचित हुुनु भएको छ ।
त्यसैगरि महासंघको उपमहासचिवमा शेर बहादुर थापा ९शेरे० कोषाध्यक्षमा तिलक बहादुर कार्की,सहकोषाध्यक्षमा मोदनाथ वेल्लवासे ,सचिवमा दीर्घमान गुरुग, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, ,तुल्सीराम भण्डारी ,राजु अधिकारी,र गणेश बहादुर खडका निर्वाचित हुनु भएको छ ।
महासंघको कृन्द्रिय सदस्यमा लाल बहादुर केसी नारायण सेन वली ढुडिराज अधिकारी, राजेश महोत्रा क्षेत्री,भोला नाथ उप्रेती, कलम वम, भरत कुमार भटृराई, जनक बहादुर सिंह, दुर्गा बहादुर वस्नेत, भक्त बहादुर आरसी, ईन्द्र बहादुर शाही उदय बहादुर शाही, गणेश कोईराला,निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । दुईकार्यकाल अध्यक्ष रहनु भएका अमृत भुजेलले नयाँ नेतृत्व सर्वसम्वत चयन गराएर महासंघलाई एकताको सन्देश दिएको बताउनु भयो ।
त्यसैगरिविकास डिसी, गोपाल प्रसाद गिरि, तुल बहादुर कडेल, निम बहादुर थापा, पे्रम कुमार श्रेष्ठ, वाल कृष्ण पौडेल, तारा प्रसाद आर्चाय, पिताम्वर पौडेल,डासीराम ढकाल,मित्र प्रसाद ढकाल, संन्दीप कुमार श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, पंकज मल्ल, हरिश शरण पाण्डे, कृष्ण बहादुर कार्की, तुल्सीराम भण्डारी,मधुसुधन थपलिया, रचेन्द्र सिंह थापा, लक्ष्मी खडका कार्की, कुल बहादुर वस्नेत, श्याम कुमार मण्डल, लक्ष्मी भण्डारी वली, सुनिता पन्त पौडेल विमला वुढा, धनदेवि चोखाल, भाई चन्द्र श्रेष्ठ, कल्पना तामाग , सीता देवि चौधरी र पशुपति ढकाल निर्वाचित हुनु भएको छ ।
महासंघको लेखा समितिं संयोजकमा धनेश्वर भडारी, उपसंयोजकमा देउमान योड।हाड। र सदस्यमा युवराज भण्डारी, मोहिनी प्रसाद आर्चाय, वाबुराम न्यौपाने, सविन श्रेष्ठ, निलेश राज भण्डारी, महेश कुवर, धन बहादुर वटाला, नारायण बहादुर सिलवाल,र गोरख रावल निर्वाचित हुनु भएको निर्वाचन समितिका अधिकृत यमलाल भुसालले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : सोमबार, पुष ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij