मकवनपुर
‘चिसो कोठालाई तताउन रातभर हिटर बालेको’ कारणले मकवानपुरको दामनको होटलमा आज ८ जना भारतीय पर्यटककको मृत्यु भएकोप्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भारतको केरलाबाट नेपाल घुम्न आएका १५ भारतीय पर्यटकमध्ये ८ जनाको मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा रहेको एभरेष्ट पानारोमा रिसोर्टमा मृत्यु भएका हो ।
भारतीय पर्यटकको टोली पोखरा हुँदै हिजो बा ३ क ३६८८ नम्बरको बसमा दामन पुगेका थिए । उनीहरुले रिसोर्टमा ४ वटा कोठा लिएका र ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए ।
प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्