काठमाडौं ।
चीनबाट आएका १७५ जना नेपालीको स्वास्थ्य परीक्षणका लागि घाँटीको र्याल संकलन गरिएको छ ।भक्तपुरस्थित क्वारेन्टाइनमा रहेका १७५ जनाको घाँटीको र्यालको नमुना संकलन गरिएको हो ।
सरुवा रोग विशेषज्ञ डा। रञ्जित शाह नेतृत्वको टोलीले घाँटी र नाकको स्वाब संकलन गरेको जनाइएको छ ।उनीहरुको र्याल परीक्षणका लागि टेकु पठाइएको छ ।.jpg)
परीक्षणको रिपोर्ट बुधबारसम्म आइपुग्ने अस्पताल स्रोतले जानकारी दिएको छ । चीनमा रहेका १७५ जनालाई आइतबार बिहान काठमाडौं ल्याइएको थियो ।
चीनमा कोरोना ९कोभिड १९० संक्रमण फैलिएपछि उनीहरुको उद्धार गरिएको थियो । भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्