JanataToday.com

Advertisment

SKIP THIS

भोलीबाट तिलोत्तमा अन्तर वडाकपमा सेमीफाईनल खेल

भोलीबाट तिलोत्तमा अन्तर वडाकपमा सेमीफाईनल खेल

बुटवल,
तिलोत्तमा नगरमा जारी तिलोत्तमा अन्तर वडा कप फुटवल प्रतियोगिता २०७६ मा विहिबारदेखि सेमीफाईनलका खेलहरु हुने भएका छन । बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा नं ६ ले वडा नं १३ लाई ६–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएसंगै अन्तिम चारको टुङो लागेको हो । चपरहट्टी खेल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाईनल खेलमा वडा नं ६ को जितमा संगम थापाले खेलको २९ मिनेट, र‍ोहित सुनारले खेलको ३४, राज बुढाथोकीले खेलक‍ो ३९ मिनेट र ५३ तथा सिजन थापाले खेलको ५३ र ६३ मिनेटमा गोल गरेका थिए । वडा नं १३ का हिमाल थापाले खेलको ९ औ मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा वडा नं ६ का राज बुढाथोकी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
विहिबार वडा नं ६ र वडा नं १४ तथा वडा नं ९ र वडा नं १ का बिचमा सेमिफाइनल खेल हुने संय‍ोजक सुर्य चापागाईंले बताए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij