प्रदेश ५ मा कानुुन तर्जुुमा सम्बन्धी अन्तरप्रदेश छलफल सम्पन्न

प्रदेश ५ मा कानुुन तर्जुुमा सम्बन्धी अन्तरप्रदेश छलफल सम्पन्न

बटवल
प्रदेश ५ को आन्तरीक मामीला तथा कानुुन मन्त्रालयमा प्रदेश ५ र प्रदेश १ बिच कानुुन निर्माण र कार्यानवयन सम्बन्धी बिषयमा छलफल सम्पन्न भएको छ । आज प्रदेश ५ को कानुुन मन्त्रालयमा भएको छलफलमा आन्तरीक मामीला तथा कानुुन मन्त्रालय प्रदेश ५ का अधीकृत सुुमन पौडेलले प्रसासनीक बिषयमा जानकारी गराउनुुभएको थियो भने उपसचीब हरीसिङ्ग धामीले कानुुनी बिषय र समग्र मन्त्रालयका बारेमा जानकारी गराउनुुभएको थियो । प्रदेश १ का तर्फबाट आन्तरीक मामीला तथा कानुुन मन्त्रालयका सचीब हरीप्रशाद मैनाली, उपसचीब कमल बहादुुर थापा र उपसचीब ऋषी पौडेल सहीत १५ जनाको टोलीले भ्रमण गरेको थियो । यसरी सो टोलीले प्रदेश ५ र प्रदेश १ का बिचमा बिबीध बिषयमा छलफल गरेको हो ।
दुुई प्रदेश बिच आपसी सम्बन्ध सहकार्य र कानुुन निर्माणमा भएका बाधा समस्या र बिबिध बिषयमा छलफल भएको हो । प्रदेश १ का आन्तरीक मामीला मन्त्रालयका सचीब सहीतको टोलीले गण्डकी प्रदेशमा पनी सोही किसीमको छलफल गरेको थियो । आगामी दिनमा सबै प्रदेशहरु मिलेर सम्बृद्धीको बाटोमा एक आपसमा सहकार्य गर्नका लागी काषे ढंगा साबीत हुुने प्रदेश ५ का उपसचीब हरीसीङ्ग धामीले बताउनुुभयो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij