JanataToday.com

Advertisment

SKIP THIS

इन्द्रेणी बहुउधेस्यद्धारा स्थापना दिवसको अबसरमा सहयोग

इन्द्रेणी बहुउधेस्यद्धारा स्थापना दिवसको अबसरमा सहयोग

बुटवल
इन्द्रेणी बहुउधेस्य सहकारी संस्थाले आज आफ्नो २५ औं स्थापना दिवसको अबसर पारेर बिभिन्न कार्यक्रम गरेको छ । सस्थाले बुटवलको नीलकष्ठ बाबाधाममा दराज, स्टेसनरी सामान, खाद्यान्न बितरण गर्नुका साथै बुटवलको सुख्खानगरका रहेको मानवसेवामा आश्रममा नगद १६५००दिएको आज नै शान्ति नमुना माबीलाई ब्रेललीपी पेपरका साथै खाद्यान्न बांडेको सस्थाका सचिव माया गौतमले जानकारी दिनुभयो।कार्यक्रममा संस्था का अध्यक्ष ध्रुवकुमार धीताल उपाध्यक्ष कृष्ण प्रासाद अर्याल कोषाध्यक्ष नरबहादुर श्रीस् सचीव माया गौतम सदस्यहरूको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : बुधबार, चैत्र ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij