कपिलवस्तु बालिकाको डुबेर मृत्यु बालिकाको डुबेर मृत्यु

कपिलवस्तु बालिकाको डुबेर मृत्यु बालिकाको डुबेर मृत्यु

कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ९ सेमरहनामा  बालिकाको डुबेर मृत्यु भएको छ ।
सेमरहनाका राम दिनेश तेलीको १५ बर्षिय छोरी अन्जुलाको गाँउ नजिकै रहेको खडलमा राती डुबेर मृत्यु भएको हो ।
शौच गर्न घर बहिर निस्केकी मनसिक अवस्था ठिक नभएकी अन्जुलाको गाँउ नजिकैको खडकबालिकाको डुबेर मृत्यु डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जनाएको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij